|

भोजपुर : भोजपुरको प्रदेशसभा ‘क’ तर्फको उम्मेदवार एवं नेकपा एमालेका युवा नेता राजेन्द्रकुमार राई १९ हजार २ सय ९७ मतको भारी मतले विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका संघीय समाजवादी फोरम नेपालका अजम्बर राई काङमाङले ११ हजार ५ सय ४१ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.