|

गोरखा : गोरखा क्षेत्र नं २ को प्रदेश ख मा नेपाली कांग्रेसका महासमिति सदस्य प्रकाशचन्द्र दवाडी विजयी भएका छन्। उनले पूर्वसभासद नेकपा माओवादी केन्द्रका अमरबहादुर गुरुङलाई २४४२ मतान्तरले पराजित गरेका हुन्। दवाडीले १५ हजार ८ सय ५३ मत ल्याए भने तमु १३ हजार चार सय ११ मत मात्र ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.