|

पाल्पा : क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका नेता सोमप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डे निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालसँग १० हजार ३ सय ४५ मत अन्तरले विजयी भएका हुन्।

पाण्डेले ३४ हजार ८९९ मत प्राप्त गरेका छन्। नेपालले २४५५४ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.