|

जमुना राई-

    भोजपुर : भोजपुरको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका युवा नेता सुदन राई ३४ हजार ३९४ मतको भारी मतले विजयी भएका छन्।

    वाम गठबन्धनका साझा उम्मेदवार राईले ३४ हजार ३ सय ९४ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्म्मेदवार उमेशजंग रायमाझीले  २१ हजार ६९६ मत प्राप्त गरेका छन्। उनीहरुको मतान्तर १२ हजार ६ सय ९८ भएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.