|

धनुषा : क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनी २२ हजार ५३२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.