|

बारा : बारा क्षेत्र नं. १ को ‘ख’ प्रदेशसभामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ। राजपाका नेता सरोजकुमार यादव १४ हजार २ सय ६९ मत ल्याई विजयी भएका हुन्।

उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवतप्रसाद साहले ८ हजार १ सय २६ मत ल्याएका छन्। वाम गठबन्धनका उम्मेदवार महमद इस्लाम अन्सारीले ५ हजार ४ सय ३५ मत ल्याएका छन्। यादव २०६४ मा संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.