कममा ४४ र बढी ३० हजार ६ सय मतान्तरले पराजित

|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको १५३ क्षेत्रको अन्तिम मत परिणाम आएको छ। १५३ मध्ये नेपाली कांग्रेसका उम्मेदवारले २१ स्थानमा विजयी भएका छन्। पराजित भएको धेरै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार निकटतम प्रतिस्पर्धी रहेका छन्। कतिपय ठाउँमा कांग्रेसले समर्थन गरेका अन्य पार्टीका उम्मेदवार निकटतम प्रतिस्पर्धी रहेका छन्। 

१५३ को अन्तिम मत परिणाम आउदा कांग्रेस उम्मेदवार १०४ स्थानमा निकटतम प्रतिस्पर्धी रहेको पाइएको छ। जसमध्ये एमाले उम्मेदवारले जितेका ६१ स्थानमा, माओवादी केन्द्रले जितेका २६ स्थानमा कांग्रेस निकटतम प्रतिस्पर्धी छ। त्यस्तै राजपाले जितेका ५ र फोरम नेपालले जितेका ५ स्थानमा पनि कांग्रेस नै निकटतम प्रतिस्पर्धी बनेको छ।

त्‍यस्तै भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हुम्लामा स्वतन्त्र र झापामा राप्रपाका उम्मेदवारसंग कांग्रेस उम्मेदवार निकटतम प्रतिस्पर्धी भएर पराजय ब्यहोरेका छन्। कांग्रेस उम्मेदवारले सबै भन्दा कम हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामासंग ४४ मतले पारजय व्यहोरे भने सबै भन्दा बढी मतले दोलखामा रुद्र खड्काले हारे।

कहाँ कोसंग कति मतान्तर हारे कांग्रेस उम्मेदवारले?

विजेताको नाम

कांग्रेसका निकटतम प्रतिस्पर्धी

निर्वाचन क्षेत्र

मतान्तर

केपी शर्मा ओली, एमाले

डा.खगेन्द्र अधिकारी

झापा ५

२८,८४२

लालप्रसाद साँवा लिम्बू, एमाले

देउकुमार थेवे

झापा ४

१६,६९३

राजेन्द्र लिङदेन, राप्रपा

कृष्णप्रसाद सिटौला

झापा ३

१३,४४३

पवित्रा निरौला खरेल , एमाले

उद्धव थापा

झापा २

१३,७६७

सुरेन्द्रकुमार कार्की , माओवादी केन्द्र

विश्‍वप्रकाश शर्मा

झापा १

२,८६३

झलनाथ खनाल, एमाले

भुपेन्द्र कट्टेल

इलाम १

१७,१६७

सुवास नेम्वाङ, एमाले

केशव थापा

इलाम २

९,६५२

वसन्तकुमार नेम्मवाङ,एमाले

भीष्मराज आङदेम्वे

पाँचथर १

१०,६१६

योगेश भट्टराई, एमाले

केशवप्रसाद दाहाल

ताप्लेजुङ १

१२,५९१

हेमकुमार राई, माओवादी केन्द्र

बलबहादुर के.सी

सोलुखुम्बु

३,४५३

यज्ञराज सुनुवार, एमाले

रामहरि खतिवडा

ओखलढुंगा

५,२५३

सुदन किराँती, माओवादी केन्द्र

उमेशजंग रायमाझी

भोजपुर १

१२,६९८

विहाल भट्टराई, एमाले

सरस्वती वजिमय

खोटाङ

१४,३७२

सुरेशकुमार राई , माओवादी केन्द्र

नारायणबहादुर कार्की

उदयपुर २

७०९६

घनश्‍याम खतिवडा, एमाले

डिगबहादुर लिम्वु

मोरङ १

६,०८८

भानुभक्त ढकाल, एमाले

सुनीलकुमार शर्मा

मोरङ ३

१,९०७

अमनलाल मोदी, माओवादी केन्द्र

महेश आचार्य

मोरङ ४

६,७२९

शिवकुमार मण्डल, माओवादी केन्द्र

अमृतकुमार अर्याल

मोरङ ५

३,७९२

लालबाबु पण्डित, एमाले

डा. शेखर कोइराला

मोरङ

६७५

चन्द्रकान्त चौधरी, राजपा नेपाल

दिनेशकुमार यादव

सप्‍तरी ३

३,१८३

शरदसिंह भण्डारी, राजपा नेपाल

किरण यादव

महोत्तरी २

१६,७४८

सुरेन्द्रकुमार यादव, फोरम नेपाल

महेन्द्रकुमार राय

महोत्तरी ४

५३२८

राजेन्द्र महतो,राजपा नेपाल

विमलेन्द्र निधि

धनुषा ३

२,९०३

रघुवीर महासेठ, एमाले

महेन्द्र यादव

धनुषा ४

२,५४१

अनिलकुमार झा, राजपा नेपाल

कृष्‍णप्रसाद यादव

रौतहट १

५,५९८

प्रभु शाह, माओवादी केन्द्र

सुनिलकुमार यादव

रौतहट ३

९,५९३

रामसहायप्रसाद यादव, फोरम नेपाल

राधेचन्द्र यादव

बारा २

१२,३९५

प्रदीप यादव, फोरम नेपाल नेपाल

अनिलकुमार रुंगटा

पर्सा १

४,६५१

विमलप्रसाद श्रीवास्तव, फोरम नेपाल

अजयकुमार चौरासिया

पर्सा २

१,४६५

हरिनारायणप्रसाद सा रौनियार, फोरम नेपाल

सुरेन्द्रप्रसाद चौधरी

पर्सा ३

१,३६७

लक्षमणलाल कर्ण, राजपा नेपाल

रमेश रिजाल

पर्सा ४

६,०३६

पार्वत गुरुङ, एमाले

रुद्रबहादुर खड्का

दोलखा

३०,६४४

श्‍यामकुमार  श्रेष्ठ, माओवादी केन्द्र

पुर्णबहादुर तमाङ

रामेछाप

६३४६

गणेशकुमार पहाडी, एमाले

प्रेमचन्द्र दाहाल

सिन्धुली १

१०,१४०

हरिवोलप्रसाद गजुरेल, माओवादी केन्द्र

नरेन्द्रजंग थापा

सिन्धुली २

१२,०५२

भूमि त्रिपाठी, एमाले

विश्‍व अर्याल

धादिङ १

२७,१५३

खेमप्रसाद लोहनी, एमाले

दिलमान पाख्रिन

धादिङ २

६४०

हितबहादुर तामाङ, माओवादी केन्द्र

डा.रामशरण महत

नुवाकोट १

८,५५३

नारायणप्रसाद खतिवडा, एमाले

अर्जुननरसिंह केसी

नुवाकोट २

१०५५७

माधवकुमार नेपाल, एमाले

दीपकप्रसाद कुइकेल

काठमाडौं २

१२,४६३

कृष्ण राई, एमाले

अम्बिका बस्‍नेत

काठमाडौं ३

४,२८५

ईश्‍वर पोखरेल, एमाले

डा. प्रकाशशरण महत

काठमाडौं ५

९,८६०

जीवनराम श्रेष्ठ, एमाले

नवीन्द्रराज जोशी

काठमाडौं ८

४४४

कृष्णगोपाल श्रेष्ठ, एमाले

ध्यानगोविन्द रंजित

काठमाडौं ९

८,०५०

प्रेम सुवाल, नेमकिपा

बाबुराजा जोशी

भक्तपुर १

१५,२५८

महेश बस्नेत, एमाले

दमननाथ ढुङ्गाना

भक्तपुर २

१७,७२५

नवराज सिलवाल, एमाले

उदयशम्शेर राणा

ललितपुर १

६,२२२

कृष्णलाल महर्जन, एमाले

चन्द्र महर्जन

ललितपुर २

१०,७६८

पम्फा भुसाल, माओवादी केन्द्र

मदनबहादुर अमात्य

ललितपुर ३

१,७०८

अग्‍नि सापकोटा, माओवादी केन्द्र

मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक १

१०,७०६

विरोध खतिवडा, एमाले

महालक्ष्मी उपाध्याय(डिना)

मकवानपुर २

१२३९१

सरेन्द्र पाण्डे, एमाले

राजेन्द्रप्रसाद बुर्लाकोटी

चितवन १

१५,७२०

कृष्णभक्त पोखरेल, एमाले

शेषनाथ अधिकारी

चितवन २

१७,३५६

पोल्देनछोपाङ गुरुङ, एमाले

टेकबहादुर गुरुङ

मनाङ १

२७९

प्रेमप्रसाद तुलाचन, एमाले

रोमी गौचन थकाली

मुस्ताङ

३६३

देवप्रसाद गुरुङ, माओवादी केन्द्र

दिलबहादुर घर्ती

लमजुङ १

८,४०१

खगराज अधिकारी, एमाले

यज्ञबहादुर थापा

कास्की १

१३,४१६

रवीन्द्रप्रसाद अधिकारी,एमाले

देवराज चालिसे

कास्की २

८,५४६

जगतबहादुर सुनार, एमाले

शुक्रराज शर्मा

कास्की ३

८,३८६

भूपेन्द्रबहादुर थापा, एमाले

खमबहादुर गर्बुजा

म्याग्दी

२,३२८

डा. सूर्यप्रसाद पाठक, एमाले

चम्पादेवी खड्का

बागलुङ १

१३,०४१

देवेन्द्र पौडेल, माओवादी केन्द्र

नरबहादुर पुन

बागलुङ २

८,९२२

पदम गिरी, एमाले

अर्जुनप्रसाद जोशी

पर्वत

१२,४५६

हरिराज अधिकारी, माओवादी केन्द्र

चीनकाजी श्रेष्ठ

गोरखा १

३,२१७

तलबहादुर महत क्षेत्री, एमाले

विष्णुकुमार कार्की

नवलपरासी पूर्व २

१,३३३

हृदयेश त्रिपाठी, एमाले

देवकरणप्रसाद कलवार

नवलपरासी पश्‍चिम १

५,००१

छविलाल विश्‍वकर्मा,एमाले

अव्दुरल रज्जाक गद्दी

रुपन्देही १

७,८६७

विष्णु पौडेल, एमाले

युवराज गिरी

रुपन्देही २

२२,०६३

चक्रपाणि खनाल, माओवादी केन्द्र

दीपकुमार उपाध्‍याय

कपिलवस्तु १

९४६

वृजेशकुमार गुप्‍ता, एमाले

सुरेन्द्रराज आचार्य

कपिलवस्तु २

३,५८१

मेटमणि चौधरी, एमाले

सुशीला चौधरी

दाङ  १

१३,८३४

कृष्णबहादुर महरा, एमाले

राजु खनाल

दाङ २

१४,१४५

हिराचन्द्र केसी, एमाले

दीपक गिरी

दाङ ३

६,५५७

प्रदीप ज्ञवाली, एमाले

चन्द्रकान्त भण्डारी

गुल्मी १

७५५८

गोकर्ण विष्ट, एमाले

चन्द्रबहादुर केसी

गुल्मी २

१४४६१

दलबहादुर राना, एमाले

विजयराज घिमिरे

पाल्पा १

८,५५६

सोमप्रसाद पाण्डे, एमाले

हरिप्रसाद नेपाल

पाल्पा २

१०,३४५

कमरा रोका, माओवादी केन्द्र

हरिशंकर घर्ती मगर

रुकुम पूर्व

६,०२८

वर्षमान पुन, माओवादी केन्द्र

अमरसिंह पुन

रोल्पा

१९,०५३

महेश्‍वरजंग गहतराज (अथक), माओवादी केन्द्र

माधवराम खत्री

बाँके १

२,९५६

नन्दलाल रोका क्षेत्री, एमाले

बादशाह कुर्मी

बाँके ३

४,९८४

सन्तकुमार थारु, माओवादी केन्द्र

गोपाल दहित

बर्दिया १

१३,८२०

धनबहादुर बुढा, एमाले

अंगदकुमार बुढा

डोल्पा

८५९४

जनार्दन शर्मा, माओवादी केन्द्र

गोपालजीजंग शाह

रुकुम पश्चिम

१८,७४३

गोपालबहादुर वम, एमाले

हस्‍तबहादुर मल्‍ल

मुगु

३,१७३

गजेन्द्रबहादुर महत, माओवादी केन्द्र

देबेन्द्रबहादुर शाही

जुम्ला

८,०३२

दुर्गबहादुर रावत, माओवादी केन्द्र

भुपेन्द्रजंग शाही

कालिकोट

४,७०५

छक्‍कबहादुर लामा, स्वतन्त्र

मंगलबहादुर शाही

हुम्ला

४४

शक्ति बस्नेत, माओवादी केन्द्र

राजीवबिक्रम शाह

जाजरकोट

८,९९२

रामबहादुर बुढा क्षेत्री, एमाले

शिवराज जोशी

दैलेख २

६६८९

ध्रुवकुमार शाही, एमाले

पूर्णबहादुर खड्का

सुर्खेत १

३३८२

नवराज रावत, एमाले

हृदयराम थानी

सर्खेत २

८,८०१

लालबहादुर थापा, एमाले

कविराज पण्डित

बाजुरा

४,८८४

भैरवबहादुर सिंह, एमाले

पृथ्वीबहादुर सिंह

बझाङ

६,७४१

गणेशसिंह ठगुन्‍ना, एमाले

विक्रमसिंह धामी

दार्चुला

६७६५

दामोदर भण्डारी, बैतडी

नरबहादुर चन्द

बैतडी

११,२३३

प्रेमबहादुर आले, एमाले

विरबहादुर बलायर

डोटी

१,६३२

भीमबहादुर रावल, एमाले

भरतकुमार स्वाँर

अछाम १

७२०४

यज्ञबहादुर बोगटी, एमाले

पुष्पबहादुर शाह

अछाम २

२,८५९

गौरीशंकर चौधरी,राजपा नेपाल

रामजनम चौधरी

कैलाली३

४,३८५

लेखराज भट्ट, माओवादी केन्द्र

सुनिलकुमार भण्डारी

कैलाली ४

१०,३९९

नारदमुनि राना एमाले

आरजु राणा देउवा

कैलाली ५

४,८८०

बीना मगर, माओवादी केन्द्र

दिवानसिंह विष्ट

कञ्‍चनपुर १

१९,२४८

नरदबहादुर धामी, एमाले

एनपी साउद

कञ्‍चनपुर २

८,३२७

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.