|

काठमाडौं : प्रतिनिधिसभा तर्फ १५६ क्षेत्रको अन्तिम परिणा आएको छ। १५६ मध्ये नेकपा एमालेका उम्मेदवार ७६ स्थानमा विजयी भएका छन्। हामीले समाचार तयार पार्दा सम्म अन्तिम परिणाम आएका १५४ स्थानमध्ये १३ स्थानमा एमाले उम्मेदवार निकटतम प्रतिस्पर्धी बनेर पराजय व्यहोरेका छन्।

एमाले उम्मेदवार निकटतम भएका १३ स्थानमध्‍ये ९ स्थानमा कांग्रेस, २ स्थानमा, राजपा र २ स्थानमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारसंग पराजय भएका हुन्। एमालेका उम्मेदवारले सबै भन्दा कम उदयपुर १ मा ५४८ र सबै बढी भन्दा महोत्तरी ३ मा १८ हजार १६९ मतले पराजय व्यहोरेका छन्।

कहाँ कति मतान्तरले हारे एमाले उम्मेदवार?

विजेताको नाम

एमालेका निकटतम प्रतिस्पर्धी

निर्वाचन क्षेत्र

मतान्तर

संजयकुमार गौतम कांग्रेस

वामदेव गौतम

बर्दिया       १

७५३

मोहम्मद ईस्तियाक राई, फोरम नेपाल              

पशुपतिदयाल मिश्रा    

बाँके २

५,६२४

मिनेन्द्रप्रसाद रिजाल, कांग्रेस

ऋषिकेश पोखरेल

मोरङ २

१,८०५

ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस

रमेश श्रेष्‍ठ

सुनसरी ४

६,५९७

नारायणखड्का, कांग्रेस

मन्जुकुमारी चौधरी      

उदयपुर १

५४८

प्रदिप गिरी, कांग्रेस

गंगाप्रसाद यादव

सिरहा १

२,५८०

महन्थ ठाकुर, राजपा

विजयकुमार चौधरी

महोत्तरी ३

१८,१६९

मोहन आचार्य, कांग्रेस

जर्नादन ढकाल           

रसुवा

४,१७५

गगनकुमार थापा, कांग्रेस              

राजन भट्टराई

काठमाडौं ४

३,४१८

देवप्रसाद तिमल्सेना, कांग्रेस

डा बंशीधर मिश्र

रौतहट ४

५,२२२

उमाकान्त चौधरी, कांग्रेस

अच्युतप्रसाद मैनाली

बारा १

२,४२०

रामबाबुकुमार यादव, फोरम नेपाल

अदयानन्द पाण्डेय

बारा ३

४,९७४

एक‍वाल मियाँ, राजपा

देवनारायण थारु

बारा ४

१,६६८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.