|

धनुषा : क्षेत्र नं. १ वाम गठबन्धनका मातृका यादव विजयी भएका छन्।  माअोवादीका उम्मेदवार यादव २६ हजार ४१४  मत ल्याई संविधानसभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.