|

इलाम : इलाममा बेबारिसे अवस्थामा ३ थान पेस्तोल फेला परेको छ। इलाम नगरपालिका- ८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेबारिसे अवस्थामा हतियार छ भन्ने सूचना स्थानीयले दिएपछि प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएको टोलीले ३ थान इण्डियन पेस्तोल र ८ राउण्ड गोली बरामद गरेको हो।

बाटोनजिकै पेस्तोल कसले र किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.