मनोरञ्जन

सांगीतिक प्रस्तुतिका लागि झापा पुग्यो नेपथ्य
SHARES

पुस २६, २०७४

    दमक : प्रसिद्ध व्याण्ड नेपथ्यले दमकमा पहिलो पटक खुला कन्सर्ट गर्दै छ। 

    पुस २८ गते शुक्रबार दमकस्थित सरस्वती माविमा हुने कन्सर्टका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले नेपथ्य २५ वर्ष पुगेको अवसरमा दमकमा कार्यक्रम हुन लागेको जनाएको हो। 

    दमकमा जे मिडिया, ग्लेम्प इन्टरटेन्मेन्ट र पूर्वाञ्चल रकले कार्यक्रम गर्न लागेको ग्लेम्पका रवि श्रेष्ठले बताए। कन्सर्टमा दुर्र्ई घण्टासम्म नेपथ्यका अमृत गुरुङले विभिन्न गीतहरू प्रस्तुत गर्ने पूर्वाञ्चल रकका रोहन लिम्बूले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]