|

दमक : प्रसिद्ध व्याण्ड नेपथ्यले दमकमा पहिलो पटक खुला कन्सर्ट गर्दै छ। 

पुस २८ गते शुक्रबार दमकस्थित सरस्वती माविमा हुने कन्सर्टका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले नेपथ्य २५ वर्ष पुगेको अवसरमा दमकमा कार्यक्रम हुन लागेको जनाएको हो। 

दमकमा जे मिडिया, ग्लेम्प इन्टरटेन्मेन्ट र पूर्वाञ्चल रकले कार्यक्रम गर्न लागेको ग्लेम्पका रवि श्रेष्ठले बताए। कन्सर्टमा दुर्र्ई घण्टासम्म नेपथ्यका अमृत गुरुङले विभिन्न गीतहरू प्रस्तुत गर्ने पूर्वाञ्चल रकका रोहन लिम्बूले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.