खेलकुद

इंग्लिस लिग कप : सेमीफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनल बराबरीमा
SHARES

Photo : Goal.com
पुस २७, २०७४

    काठमाडौं : इंग्लिस लिग कप फुटबल प्रतियोगिताको सेमीफाइनलको पहिलो लेगमा आर्सनल र चेल्सीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो।

    प्रशिक्षक एन्टिनियो कोन्टेले चेल्सीको शीर्ष टीम नै मैदान उतारेका थिए। आर्सनलका तर्फबाट भने एलेक्सिस साञ्चेज, पिटर चेकलगायत केही महत्वपूर्ण खेलाडीलाई सुरुवाती ११ मा समेटिएको थिएन।

    प्रतियोगिताको अर्को सेमीफाइनलमा मंगलबार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई २-१ ले पराजित गरेको थियो। दोस्रो लेग जनवरीको २४ र २५ मा हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]