|

ललितपुर : राष्ट्रिय खेलकुद परिषदले सञ्चालन गरेको राखेप च्याम्पियनसिप अन्तर्गत प्रदेश नम्बर ३ को छनोट खेलमा सहभागी हुने खेलाडीलाई ललितपुर जिल्ला राष्ट्रिय तेक्वान्दो संघले बिदाई गरेको छ।

मनवानपुरको हेटौँडामा दुई दिन सञ्चालन हुने छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिहीबार विहान बिदाई गरेको ललितपुर जिल्ला राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष सागरभक्त अमात्यले बताए।

पुस २७ र २८ गते हुने प्रतियोगितामा ललितपुरबाट पुरुषका ६ र महिलाका ३ गरी ९ वटा इभेन्टमा खेलाडीले सहभागिता जनाउने अमात्यले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.