विश्व : अन्य

बेकह्यामले बनाए अण्डरवेयर राख्‍न छुट्टै कोठा
SHARES

पुस २८, २०७४


    एजेन्सी पूर्व फुटबलर डेभिड बेकह्याम र उनकी श्रीमती पूर्व स्पाइस गल्र्स भिक्टोरिया बेकह्‍याम प्राय चर्चामा रहन्छन् । अहिले उनीहरु अन्डरवेयर राख्‍नका लागि छुट्टै कोठा बनाएका कारण चर्चामा छन्।

    यो दम्पत्तीले अण्डरवेयर राख्नका लागि कोठा निर्माण गर्ने क्रममा ६० हजार पाउन्ड खर्च गरिसकेको छ । बेलायती अनलाइन मिरर डट को डट यूकेले प्रकाशित गरेको समाचारमा  यसअघि नै बेकह्याम दम्पत्तीले  क्याटवाक र मसाजका लागि छुट्टै कोठा निर्माण गरेको जनाइएको छ ।

    डेली स्टारका अनुसार भिक्टोरियाले आफ्ना अलग-अलग डिजाईनका कपडाहरु राख्नका लागि एउटा छुट्टै कोठा बनाएकी छिन् भने जुत्ता राख्न पनि छुट्टै कोठा बनाएकी छिन् ।

    Image result for Beckham and victoria

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]