समाज

करेण्ट लागेर एक जनाको मृत्यु
SHARES

पुस ३०, २०७४

    इलाम : करेण्ट लागेर इलाम नगरपालिका–८ तिल्केनीका एक युवकको मृत्यु भएको छ। २३ वर्षीय वेदप्रसाद तामाङको मृत्यु भएको हो।

    अाफ्नै घर बनाउने क्रममा बांगएिको फलाम साेझ्याउन लाग्दा ना‌ंगो तारमा छोएपछि आइतबार बिहान साढे ८ बजे तामाङलाई करेण्ट लागेको थियो।

    उपचारका लागि इलाम अस्पताल लैजाँदै क्रममा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]