|

काठमाडौं : सर्वोच्च अदालतले भरखरै सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको छ।

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.