रुपन्देही : प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार पदबहाली गरेका छन्।
रुपन्देही व्यापार संघको सचिवालयमा स्थापना गरेको प्रदेश प्रमुखको कार्यालयमा झाले पदबहाली गरेका हुन्।
प्रमुख झाले प्रदेशसभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ खुवाउने कार्यक्रम रहेको छ। त्यसपछि प्रदेशसभा सांसदरुहलाई शपथ खुवाउने कार्यक्रम रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।