|

सुर्खेत : प्रदेश नम्बर ६ का सांसदहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले सुरुमा प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ गराएका थिए। त्यसपछि शाहीले अन्य सांसदहरुलाई शपथ गराएका थिए।

शाहीले प्रदेशसभाको सभामुख निर्वाचित नभएसम्म प्रदेशसभा बैठकको अध्यक्ष ग्रहण गर्नेछन् र बैठक सञ्चालन गर्नेछन्। उनी नेपाली कांग्रेसका समानुपातिकबाट निर्वाचित सांसद हुन्।

प्रदेश नम्बर ६ मा ४० जना सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.