|

रुपन्देही : नेकपा एमालेको पाँच नम्बर प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेललाई दलको नेता चयन गरेको छ। बैजनाथ चौधरीको प्रस्ताव र लीला गिरीको समर्थनमा जेष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। दलको नेता चुनिएपछि पोखरेलले एमाले र माओवादीको सहकार्यमा प्रदेश सरकार गठन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.