|

काठमाडौं : गायिका अन्जु पन्त र आशिष बोहराको स्वर रहेको नयाँ म्युजिक भिडियो 'चर्को' सार्वजनिक भएको छ। सर्वजनिक गीतमा रवि मल्लको शब्द तथा संगीत सुन्न सकिन्छ। गायक बोहराकै निर्देशनमा तयार भएको भिडियोमा भीमफेदी गाइज र एलिसा राई फिचरिङ छन्। भिडियोलाई कुलेखानीको सुन्दर पृष्ठभूमिमा खिचिएको छ।

पवन सुस्लिङको छायांकन रहेको म्युजिक भिडियोमा वसन्त घर्ती मगरको भीएफएक्स, मनोरंजन श्रेष्ठको कलर, गौतमराज खड्काको सम्पादन र निर्मल लामाको कोरियोग्राफी रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.