|

कास्की : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टफाइनलमा आइतबार त्रिभुवन आर्मी र धरान फुटबल क्बलबीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो ३ बजे पोखरा रंगशालामा हुनेछ। यसअघि शनिबार भएको खेलबाट उत्तर बरिन्धरा क्लब बंगलादेश सेमिफाइनल प्रवेश गरेको छ । उत्तर बरिन्धराले सुदूर पश्चिम ११ लाई हराउदै सेमीफाइनलको यात्रा सुनिश्चित गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.