काठमाडौं : शहीद दिवसको दिन बिहानै शहीद गेटमा ठुलो घुइँचो लागेको छ। शहीदहरूको सम्मान गर्न सयौँ मानिस शहीद गेटअगाडि जम्मा भएका छन् सबैको हातमा माला, दियो लगायतका सम्मानका सामग्री छन्।
चारैतिर 'शहीद दिवस अम्मर रहोस', 'हाम्रा शहीद महान् रहून' जस्ता नाराहरू गुन्जीरहेका छन्। भित्ताभरि बिभिन्न सहिदहरूका तस्विर भएका व्यानरहरू झुण्याइएका छन्। शहीद गेटदेखि सुन्धारा पट्टिको भागमा सम्मान गर्न आउनेहरूको भिड छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।