|

पोखरा : प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले सभामुखको निर्वाचन ३ फागुनमा गर्ने निर्णय गरेको छ। प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। बैठकमा पाँच दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.