|

काठमाडौं : संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता रहेका छन्। 

प्रदेश ३ मा ललितपुरको जावलाखेल मैदानमा  मतदान भइरहेको छ।

हेर्नुहाेस् केही फोटो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.