|

दाङ : संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश २ बाहेक ६ वटै प्रदेशमा मतदान सुरु भएको छ। प्रदेश ५ अन्तर्गत दाङमा पनि राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरू मतदाता रहेका छन्। 

केही तस्बिर झलक:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.