फिचर

प्रदेश ५ को दाङमा राष्ट्रिय सभा निर्वाचनका लागि यसरी हुँदै छ मतदान, फोटो
SHARES

माघ २४, २०७४

    दाङ : संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश २ बाहेक ६ वटै प्रदेशमा मतदान सुरु भएको छ। प्रदेश ५ अन्तर्गत दाङमा पनि राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरू मतदाता रहेका छन्। 

    केही तस्बिर झलक:

विकास डाँगी

पत्रकार डाँगी थाहाखबरका दाङ संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]