|

काठमाडौं : संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन बुधबार सम्पन्न भएको छ। प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूले मतदान गरेका छन्। 

राष्ट्रिय सभा निर्वाचनका केही तस्बिर झलक:

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.