|

मोरङ : प्रदेश १ बाट राष्ट्रियसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता खेम नेपाली विजयी भएका छन्।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपालीले ६ हजार २७० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वान्द्वी नेपाली कांग्रेसका विन विकले २ हजार ८३२ मत प्राप्त गरेका थिए।

नेपाली प्रदेश १ को दलित कोटाबाट निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.