फिचर

पशुपतिमा शिवरात्रिका लागि सुरु भयो बाबाहरूको चहलपहल, फोटो
SHARES

माघ २८, २०७४

    काठमाडौं : महाशिवरात्रि अथवा शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको विश्वास राखिने महाशिवरात्रि मनाउन लागि हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ।

    शिवरात्रि नजिकिँदै गर्दा नेपालका विभिन्न भूभाग तथा भारतबाट बाबाहरू पशुपति आउने क्रम बढेको हो। शिवरात्रिमा पशुपतिमा सयौँको संख्यामा बाबाहरू आउने गर्छन्।


     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]