|

काठमाडौं : महाशिवरात्रि अथवा शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको विश्वास राखिने महाशिवरात्रि मनाउन लागि हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ।

शिवरात्रि नजिकिँदै गर्दा नेपालका विभिन्न भूभाग तथा भारतबाट बाबाहरू पशुपति आउने क्रम बढेको हो। शिवरात्रिमा पशुपतिमा सयौँको संख्यामा बाबाहरू आउने गर्छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.