काठमाडौं : सञ्चारकर्मी समेत रहेका दिपेन्द्र घिमिरेको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'धान कुटी मकै भुटी' बोलको गीतले बालापनको झल्को दिलाउँछ। एसडी योगीको संगीत रहेको गीतमा योगी र श्रुती योगीको स्वर सुन्न सकिन्छ।
निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य फिचरिङ छन्। ज्ञानेन्द्र शर्माको छाँयाकन रहेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन्। भिडियोलाई चन्द्र गौतमले निर्माण गरेका हुन्।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।