मनोरञ्जन

दिपेन्द्रको शब्दमा 'धान कुटी मकै भुटी' सार्वजनिक
SHARES

माघ २९, २०७४

    काठमाडौं : सञ्चारकर्मी समेत रहेका दिपेन्द्र घिमिरेको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'धान कुटी मकै भुटी' बोलको गीतले बालापनको झल्को दिलाउँछ। एसडी योगीको संगीत रहेको गीतमा योगी र श्रुती योगीको स्वर सुन्न सकिन्छ।

    निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य फिचरिङ छन्। ज्ञानेन्द्र शर्माको छाँयाकन रहेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन्। भिडियोलाई चन्द्र गौतमले निर्माण गरेका हुन्।

    हेर्नुहोस् भिडियो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]