खेलकुद

नेपालको २ विकेट पतन, उपकप्तान मल्ल र शेख आउट
SHARES

माघ २९, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याइरहेको नेपालका २ विकेट झरेका छन्। 

    नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका छन् भने आरिफ शेख शून्य रनमा आउट भएका छन्।

    दुबैलाई इबी रिंगाराले आउट गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]