|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याइरहेको नेपालका २ विकेट झरेका छन्। 

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका छन् भने आरिफ शेख शून्य रनमा आउट भएका छन्।

दुबैलाई इबी रिंगाराले आउट गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.