|

काठमाडौं : एनआईसी एसिया बैंकले सोमबार रूपन्देहटीमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले रूपन्देहीको तिलोत्तमा १५ स्थित कोटिहवामा कोटिहवा शाखा सञ्चालनमा ल्याएको हो। बैंकको नयाँ शाखा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले उद्‍घाटन गरेको हुन्।

यो शाखा स्थापनसँगै बैंकले नेपालभर १७३ शाखा, १७२ एटिएम र ४ एक्स्टेन्सन  काउन्टरबाट ग्राहकलाई सेवा पुर्‍याइरहेको छ। बैंकले हरेक बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध विभिन्न स्थानहरूमा शाखा विस्तारको काम गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.