अर्थ

एनआईसी एसियाले गर्‍यो रूपन्देहीमा नयाँ शाखा विस्तार
SHARES

माघ २९, २०७४

    काठमाडौं : एनआईसी एसिया बैंकले सोमबार रूपन्देहटीमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले रूपन्देहीको तिलोत्तमा १५ स्थित कोटिहवामा कोटिहवा शाखा सञ्चालनमा ल्याएको हो। बैंकको नयाँ शाखा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले उद्‍घाटन गरेको हुन्।

    यो शाखा स्थापनसँगै बैंकले नेपालभर १७३ शाखा, १७२ एटिएम र ४ एक्स्टेन्सन  काउन्टरबाट ग्राहकलाई सेवा पुर्‍याइरहेको छ। बैंकले हरेक बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध विभिन्न स्थानहरूमा शाखा विस्तारको काम गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]