समाज : सुरक्षा/अपराध

एभरेस्ट होटलका सञ्चालक लारी पुर्पक्षका लागि जेल चलान
SHARES

फागुन १, २०७४

    काठमाडौं : लागूऔषध सम्बन्धी मुद्दामा २१ वर्षपछि गत माघ २५ गते पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पुर्पक्षकालागि जेलचलान गरिएका छन्।

    लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार गरेको आदेश अनुसार जेलचलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

    लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ। सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेसमा उनको संलग्नता देखिएको थियो।

    यो पनि पढ्नुहोस्:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]