|

काठमाडौं : लागूऔषध सम्बन्धी मुद्दामा २१ वर्षपछि गत माघ २५ गते पक्राउ परेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पुर्पक्षकालागि जेलचलान गरिएका छन्।

लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार गरेको आदेश अनुसार जेलचलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ। सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेसमा उनको संलग्नता देखिएको थियो।

यो पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.