राजनीति

ओलीसँगको भेटमा सरकार गठनबारे भारतीय राजदूत पुरीको चासो
SHARES

File Photo
फागुन १, २०७४

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच मंगलबार भेटवार्ता भएको छ।

    एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा भारतीय राजदूत पुरीले सरकार गठनका बारेमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेको एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

    भेटमा अध्यक्ष ओलीले सरकार गठनका लागि सकारात्मक दिशामा पहल भईरहेको बताएका थिए। उनले चाँडै सरकार गठन हुने बताएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]