समाज : सुरक्षा/अपराध

डान्स क्लबमा झगडा गर्ने सई पक्राउ
SHARES

फागुन २, २०७४

    काठमाडौं : मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा विशालबजार जनसेवा वृत्तमा कार्यरत नायव प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार बिहान १/२ बजेतिर मादक पदार्थ सेवन गरी साधा पोशाकमा हतियारसहित दरबारमार्गस्थित 'आई क्लब' मा पसेक श्रेष्ठले क्लब सञ्चालकसँग झगडा गरेका थिए। उनलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]