काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को महत्वपूर्ण खेलमा नेपालले टस जितेको छ।
नामिबियामा जारी प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
आजको खेल जितेमा नेपालको विश्वकप छनोटमा खेल्नेछ भने पराजित भएमा डिभिजन २ मै रहनेछ। त्यसैले आजको यो खेल महत्वपूर्ण मानिएको छ।
पढ्नुहोस्:
तपाईंको ईमेल गोप्य राखिनेछ ।