समाज

करेन्ट लागेर उदयपुरमा बालकको मृत्यु
SHARES

फागुन २, २०७४

    उदयपुर : करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो त्रियुगा नगरपाकिला-३ बगाहामा चुडामणि चौधरीका १५ वर्षे छोरा सुशान्त चौधरीको मृत्यु भएको हो।

    ‘छिमेकी दुर्गान्द चौधरीको कुखुरा फर्ममा रहेको विजुलीको तारमा खेल्ने क्रममा करेन्ट लागेर बालक गम्भीर घाइते भएका रहेछन्,’उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, ‘जिल्ला अस्पताल बोक्सेमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]