राजनीति

प्रदेश ५ को सभामुखमा घर्ती निर्वाचित
SHARES

फागुन २, २०७४

    बुटवल : प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका हुन्।

    एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ। उपसभामुखका लागि एमालेले कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा छ। अर्को संसद् बैठक फागुन ६ गते बस्ने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]