|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईसँग प्रतिस्पर्धामा रहेको नेपाललाई पहिलो सफलता मिलेको छ। 

नेपालका लागि वसन्त रेग्मीले रोहन मुस्तफालाई ५१ रनमा आउट गरे। 

वसन्तले २४ ओभरको पहिलो बलमा मुस्तफालाई करन केसीबाट क्याच गराएका हुन्। 

युएईले टस जितेर ब्याटिङ रोजेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.