|

काठमाडौं: ४१ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। बिहीबार राष्ट्रपति निवासमा शपथ लिएसँगै थप दुई मन्त्रीले शपथ लिएका हुन्। 

पहिलो चरणमा शपथ लिनेमा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एमाले पोलिटब्युरो सदस्य थममाया थापा रहेकी छन्।

पण्डितले वातवरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् भने थापाले महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.