|

दाङ : दाङको लमहीमा बस र मोटरसाइक एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ। काठमाडौंबाट तुलसीपुर आउँदैै गरेको ना६ख २३३१ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा४प  २९९९ नम्बरको मोटरसाइकल बिहीबार लमही नगरपालिका–६ घोडेवासमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा लमही नगरपालिका ६ का १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जितकुमार गुप्ता रहेका प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.