|

सुर्खेत: प्रदेशक ६ मा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेका छन्।

यसअघि एमालेले पनि दाबी गरेकोमा बिहीबार एमालेको समर्थनमा शाहीले दाबी पेश गरेका हुन्। 

एमाले संसदीय दलका नेता यमलाल कंडेलको समर्थनमा शाहीले दाबी पेश गरेसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनको शपथ शुक्रबार (भोलि) गराइने कार्यक्रम रहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.