|

सामाजिक सञ्जालमा पछिल्ला दिन एक युवक र युवतीको भिडियो क्लिप धेरै हेरियो। यस भिडियोमा दुबैले आँखा–आँखाबाटै मनको कुरा खोल्छन्। 

२५ सेकेन्डको यस भिडियोमा देखिएकी युवती अर्थात मलयालम अभिनेत्री प्रिया प्रकाश वारिया र युवक रोशन अब्दुल रउफको चर्चा धेरै भयो। रातारात भारतीय युवकहरुको मनमा बसेर भ्यालेन्टाइन डेको सिम्बोल बनेकी प्रिया वास्तविक जीवनमा कस्ती छिन् त ?

भर्खरै मेकअप बिनाका उनका फोटोहरु सार्वजनिक भएका छन्। यी फोटोहरु नि भाइरल भइसकेका छन्। 

प्रियाको लोकप्रियता यति धेरै बढेको छ कि उनले इन्टाग्राममा ३० लाखभन्दा धेरै फलोअर्स पाइसकेकी छिन्। उनको नयाँ फिल्म ‘ओरु अदार लव’ को गीत ‘निक्या मलरया पूवी’ को २५ सेकेन्डको भिडियो क्लिप ९ फेब्रअरीदेखि भाइरल भएको थियो। त्यसयता, छोटो समयमै उनको लोकप्रियता बढेको हो। यो उनको डेब्यु फिल्म हो। १८ वर्षकी प्रिया केरलबाट हुन्। उनी थ्रिसुरस्थित विमला कलेजमा अध्ययनरत छिन्। 

भारतका अन्य अभिनेत्रीहरु चै‌ं मेकअपअघि र मेकअपपछि कस्तो देखिन्छन् त ? हेर्नस् फोटोहरु :

..

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.