|

काठमाडाै‌ं :  ‘मंगोलियन हर्ट’ले  ६ वर्षपछि आफ्नो नयाँ एल्बम 'भोलुम सेभेन'को 'एक जोडी नयन' बोलको गीत सार्वजनिक गरेको छ। भ्यालेन्टाइन डेको अवसर पारेर गीतको अडियो\ भिडियो 'रिलिज' गरिएको हो।

सुरेन लिम्बुको शब्द रहेको 'एक जोडी नयन'मा राजु लामाको संगीत तथा फणिन्द्र राईको 'एरेन्जमेन्ट'  रहेको छ। भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन्। भिडियोमा सन्जित श्रेष्ठले क्यामेरा चलाएका छन् भने विक्रम अधिकारीले सम्पादन गरेका छन्। ललितपुरको खोकना आसपासका छेत्रमा खिचिएको भिडियोमा ब्याण्डका २ सदस्यहरु बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनको अभिनय हेर्न सकिन्छ। 

हेर्नुहोस्  भिडियो– 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.