|

काठमाडौं : बौद्ध महायानी धर्मावलम्वीहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाए। शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाएका हुन्।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिए पनि केही तामाङ समुदायले आफूहरुको तिथि र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन्। उनीहरुले पनि शुक्रबार नै ल्होछार मनाए। ल्योसारको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ। यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो।

काठमाडौंको तीनकुनेमा मनाउँदै गरिएको सोनाम ल्होछारका केही फोटोहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.