|

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको प्राथमिक सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न बार्षिक साधरणसभाले प्राथमिक सेयर (आइपिओ) जारी गर्ने निर्णय पास गरेको हो।  

कम्पनीले आर्थिक बर्ष २०७४/२०७५ को पौष मसान्तसम्ममा १४ वटा शाखा कार्यालय संचालन गरेको जानकारी गराएको छ। त्यस्तै ३ हजार ६००अभिकर्ता तयार गरी देशभर कारोबार बिस्तार गरेको जनाएको छ। 

पौष मसान्तसम्ममा ३ हजार ०५२ बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख भन्दा बढीको प्रिमियम संकलन गरेको छ। त्यस्तै र ८ करोड १० लाखभन्दा बढी खुद मुनाफा गरेको तथ्यांक रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.