|

प्रियंका चोपडाको जादु अहिले बलिउडमा मात्रै सिमित छैन। उनी हलिउडमा समेत छाइसकेकी छिन्। आफ्नो सुन्दरता, फेशन र स्टाइलले हरेक पटक ट्रेन्ड सेट गर्ने प्रियंका अहिले हार्पर बजार म्यागेजिनका लागि गरिएको फोटोसुटले पनि चर्चामा छिन्। 

प्रियंका यी फोटोहरुमा निकै कामुक देखिएकी छिन्। उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइसकेका छन्।  प्रियंका एक त्यस्ती अभिनेत्री हुन् जो हरेक कपडामा स्मार्ट र बोल्ड देखिन्छिन्।  

हेर्नुस् ९ फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.