रूपन्देही : प्रदेश ५ को उपसभामुखमा मनोनयन नेकपा एमालेका तर्फबाट कृष्णी थारूले मनोनयन दर्ता गराएकी छन्। बाँकेको राजापुर क्षेत्रमा २०३२ सालमा जन्मिएकी कृष्णी थारू प्रदेश नम्बर ५ की सांसद हुन्।
कांग्रेसले पनि उम्मेदवारी दिनका लागि उम्मेदवारी तय गर्दै गरेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।