राजनीति

प्रदेश ७ मा ७ सदस्यीय मन्त्रिपरिषद् गठन
SHARES

फागुन ५, २०७४

    कैलाली :  प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले  शनिबार ७ सदस्यीय मन्त्रिपिषाद् गठन गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार रहेको छ 

    प्रकाश शाह- मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय 

    दीर्घबहादुर सोडारी-मन्त्री, सामाजिक बिकास 

    पठानसिं बोहरा-मन्त्री, भौतिक पूर्वाधार विकास 

    झपट बोहरा-मन्त्री, आर्थिक तथा योजना 

    माया भट्ट-मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण 

    विनिता चौधरी-मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]