|

कैलाली :  प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले  शनिबार ७ सदस्यीय मन्त्रिपिषाद् गठन गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार रहेको छ 

प्रकाश शाह- मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय 

दीर्घबहादुर सोडारी-मन्त्री, सामाजिक बिकास 

पठानसिं बोहरा-मन्त्री, भौतिक पूर्वाधार विकास 

झपट बोहरा-मन्त्री, आर्थिक तथा योजना 

माया भट्ट-मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण 

विनिता चौधरी-मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.