|

काठमाडौं : सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका तीन जनानको नाम फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकपटि यस विषयमा कुनै जानकारी गराइएको छैन। स्रोतहरुले सिफारिस तनि जनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरको बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णय भए पनि अनुशासनका कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.