|

दाङ : नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरको नेपाल बन्दको प्रभाव दाङमा परेको छ।   

जिल्लाको तुलसीपुर, घोराही, लमही, नारायणपुर लगायतका बजार पूर्णरुपमा बन्द छन्। यस्तै, यातायातका साधन, शैक्षिक संस्था पनि ठप्प रहेका छन्।

फागुन ६ मा मोरङको विराटनगरबाट आफ्ना कार्यकर्तालाई बिनाकारण प्रहरीले पक्राउ गरेको नेकपाले बन्द आह्वान गरेको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.